back
CTIZAN AD

लुम्बिनी जनरल इन्स्योरेन्सको स्वतन्त्र संचालकमा निर्मला देवी मानन्धर नियुक्त

वि.सं.२०७८ भदौ ८ मंगलवार

663 

shares

८ भदौँ, काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा निर्मला देवी मानन्धर नियुक्त भएकी छिन् ।

कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी ४ वर्षको लागि उनलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

वि.सं.२०७८ भदौ ८ मंगलवार १२:५७ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा...