back
CTIZAN AD

साना किसान लघुवित्तको प्रमुख कार्यकारीमा पुन: कोइराला

वि.सं.२०७८ भदौ ९ बुधवार

651 

shares

९ भदौँ, काठमाडौँ । साना किसान विकास लघुवित्तले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन शिवराज प्रसाद कोइएरालाई नियुक्ती गर्ने निर्णय गरेको छ ।

बैंकको भाद्र ८ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा कोइरालाई पुन नियुक्ती गर्ने भएको हो । सीईओ डा. कोइरालाले आफ्नो पहिलो कार्यकाल सफलतापूर्वक सम्हालेसँगै सञ्चालक समितिले उनलाई दोश्रो कार्यकालको लागि निरन्तरता दिएको हो ।

कोइरालाको भाद्र १४ गतेबाट लागू हुने गरी दोस्रो कार्यकाल सुरु गरिने बैंकले जनाएको छ ।

वि.सं.२०७८ भदौ ९ बुधवार १३:४३ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...