back
CTIZAN AD

ठाकुर नेतृत्वको दल दर्ताका लागि १५ सांसद र ३१ कार्यकारिणी सदस्यको सनाखत

वि.सं.२०७८ भदौ ९ बुधवार

747 

shares

९ भदौ, काठमाडौं । जनता समाजवादीबाट बिभाजित भएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका नेता महन्त ठाकुरको पक्षमा २१ जनाले सनाखत गरेका छन् ।

महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि सशरीर निर्वाचन आयोग पुगेका जसाका १४ सांसद र ३१ जना कार्यकारिणी सदस्यले सनाखत गरेका छन् । जसमा कार्यकारिणी सदस्यको रुपमा रेशम चौधरीले जेलबाटै सनाखत गरेका छन् ।

तत्कालिन जसपाका १५ जना सांसद र ३१ कार्यकारिणी समितिका सदस्यको दल दर्ताका लागि सनाखत भइसकेको पार्टीका नेता अनिल कुमार झाले जानकारी दिएका छन् ।

नेता झाले आफूहरुले निर्वाचन आयोगले मागेका प्रमाणहरु सबै दिइसकेको अवस्थामा आयोगले आफ्नो प्रक्रिया पूरा गरेर प्रमाणपत्र दिने बताए ।

‘जसपाका सांसद र कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा सनाखत गर्ने काम सकिएको छ । हाम्रो तर्फबाट निर्वाचन आयोगलाई दिनुपर्ने प्रमाण र गर्नुपर्ने कार्य हामीले गरिसकेकाले निर्वाचन आयोगले पार्टी दर्ता गरेर प्रमाणपत्र दिन्छ ।’

तत्कालिन जसपामा रहेका ३७ सांसद मध्ये १५ जना र ५१ सदस्यीय कार्यकारणिी सदस्य मध्ये ३१ जनाले नयाँ दल दर्ताका लागि सनाखत गरेका छन् ।

 

वि.सं.२०७८ भदौ ९ बुधवार १३:४५ मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...