back
CTIZAN AD

सनाखतका लागि आयोग पुगेका राजेन्द्र महतोले भने – भद्रगोल पार्टीबाट मुक्ति पाइयो !

वि.सं.२०७८ भदौ ९ बुधवार

780 

shares

भदौ ९, काठमाडौं । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले भद्रगोल पार्टीबाट मुक्ति पाइएको टिप्पणी गरेका छन् । लोसपाको सनाखतका लागि निर्वाचन आयोग पुगेका उनले जनता समाजवादी पार्टी (जसपा) एजेण्डा बिहिन र संगठनमा निकै भ्रदगोल भएको टिप्पणी गरे ।

उनले आफुँहरुले भिन्न पार्टी खोलेर ठिक गरेको पनि बताए । महतो आफ्नो पार्टीले बहुल राज्यको एजेण्डालाई अगाडि बढाउने बताए ।

लोसपा समावेशी पार्टी हुने भन्दै उनले व्यवस्थित संगठनात्मक संरचना र विचार/एजेण्डामा स्पष्ट हुने बताए ।

बुधबार भएको सनाखतमा साबिक जसपाका १४ जना सांसद र कार्यकारिणी समितिका १७ जनाले लोसपाको पक्षमा सनाखत गरेको बताइएको छ ।

वि.सं.२०७८ भदौ ९ बुधवार १३:५० मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...