back
CTIZAN AD

प्याट कमिन्स बाहिरिए आईपिएलको बाँकी खेलबाट, कोलकत्ताले भित्रायो न्यूजिल्याण्डका फास्ट बलरलाई

वि.सं.२०७८ भदौ १० बिहीवार

921 

shares

१० भदौँ, काठमाडौँ । कोलकत्ता नाईट राइडर्सका फास्ट बलर प्याट कमिन्स आईपिएलको बाँकी खेलबाट बाहिरिएका छन । क्रिकबजमा अनुसार अष्ट्रेलियन फास्ट बलर प्याट कमिन्सले व्यक्तिगत कारण देखाउदैँ आईपिएलको बाँकी खेलबाट आफ्नो नाम फिर्ता लिएका हुन ।

प्याट कमिन्सको स्थानमा कोलकत्ताले न्यूजिल्याण्ड क्रिकेट टिमका फास्ट टिम साउदीलाई टिममा भित्राएको छ । टिम साउदीले आईपिएलमा ४० खेल खेलका छन जसमा उनले २८ विकेट लिएका छन ।

कोरोना भाइरसको कारणे बिचमै स्थगित भएको २०२१ को आईपिएल सेप्टेम्बर १९ देखि यूएईमा पुन सुरु हुदैँछ । कोलकत्ता नाईट राइडर्सले ७ म्याच खेलेको छ जसमा २ खेलमा जित निकोलेका छ भने ७ खेलमा हारको सामना गरेकाे छ ।

वि.सं.२०७८ भदौ १० बिहीवार १६:३९ मा प्रकाशित

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...