back
CTIZAN AD

अफगानिस्तानको विमानस्थलमा भएको विस्फोटमा परि अमेरिकी सैनिकसहित ६० जनाको मृत्यु

वि.सं.२०७८ भदौ ११ शुक्रवार

750 

shares

११ भदौ, काठमाडौं । अफगानिस्तानको कावुलस्थित विमानस्थलमा विस्फोट हुँदा अमेरिकी सैनिकसहित ६० भन्दा बढीको मृत्यु भएको छ ।

बिहीवार बेलुका भएको उक्त बम विस्फोटमा १३ अमेरिकी सैनिकसहित ६० भन्दा बढीको ज्यान गएको बीबीसीले जनाएको छ ।

विमानस्थलमा अमेरिकी सेनाले उद्धार कार्य जारी राखेका बेला उक्त विस्फोट गरिएको थियो । विस्फोटमा आफ्ना सैनिक मारिएपनि अमेरिकाले उद्धारको कार्य भने नरोकिने जनाएको छ ।

सुरुमा विमानस्थलको गेटमा आक्रमण गरिएको थियो । जहाँ अमेरिकी र ब्रिटिश सेनाले मानिहरुलाई विमानस्थल जान आवस्यक प्रक्रिया पूरा गर्दै थिए । बीबीसीले जनाएको छ । photo-Xinhua

काबुल विमानस्थल बाहिर ठूलो विष्फोट, विमानस्थल खालि गर्न तालिबानको चेतावनी

वि.सं.२०७८ भदौ ११ शुक्रवार ०७:५० मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...