back
CTIZAN AD

पाल्पामा अविरल वर्षाका कारण घर भत्किएर बालिकाको मृत्यु

वि.सं.२०७८ भदौ १३ आइतवार

720 

shares

१३ भदौ, पाल्पा । पाल्पामा अविरल वर्षाका कारण घर भत्किएर एक बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेन नगरपालिका ५ कैलाशनगरकी एक बालिकाको घरले च्यापिएर मृत्यु भएको हो ।

आफ्नै घरमा सुतिरहेकी १० वर्षीया नैना दर्जी राति साढे २ बजेतिर घरले पुरिएर घाईते भएको र मिसन अस्पताल पाल्पामा उपचारका क्रममा मृत्यु भएको हो ।

वर्षाका कारण पाल्पाका यी बाटोहरु अवरुद्ध

प्रहरीका अनुसार तिनाउ गाउँपालिका ३ सिद्धबाबा, सिसुवा, हिउँदेखोला, केराबारी, जरेपिपलस्थित सिद्धार्थ राजमार्ग, बगनासकाली ४ सेरास्थित सिद्धार्थ राजमार्ग लगायतका विभिन्न सडक अवरुद्ध भएको छ ।

वि.सं.२०७८ भदौ १३ आइतवार १०:०८ मा प्रकाशित

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...