back
CTIZAN AD

आरविवि म्युचुअल फण्ड-१ नेप्सेमा सूचीकृत

वि.सं.२०७८ भदौ १३ आइतवार

588 

shares

१३ भदौँ, काठमाडौँ । । आरविवि म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलोे बन्दमुखी योजना ‘आरविवि म्युचुअल फण्ड १’ नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

उक्त फण्डको १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त फण्ड आज आइतबार देखि किनबेच गर्न पाइने छ ।

उक्त फण्ड सूचीकरणको लागि नेप्से र आरविवि मर्चेन्ट बैंकिङ्गबीच सम्झौता भएको थियो । उक्त सम्झौता पत्रमा नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए ।

वि.सं.२०७८ भदौ १३ आइतवार ०९:५१ मा प्रकाशित

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...