back
CTIZAN AD

बुटवलमा पहिरोका कारण एक दर्जन घरमा क्षति, स्थानीयलाई अन्यत्र सार्ने तयारी

वि.सं.२०७८ भदौ १३ आइतवार

795 

shares

१३ भदौ, काठमाडौं । बुटवल महानगरपालिकाको ज्योतिनगरमा आइतवार बिहान पहिरो जाँदा झण्डै एकदजर्न घरमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय बृुटवलका अनुसार बिहान ६ बजे खसेको पहिरोका कारण तीन घरमा पूर्णरुपमा क्षति भएको र अन्य घर समेत जोखिममा रहेका छन् ।

बिहानको समयमा पहिरो खसेकोले मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । साथै पहिरोका कारण बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने बाटोमा पनि क्षति पुगेको छ । त्यहाँ बाटो अवरुद्ध हुनुका साथै बिजुलीको पोलहरु ढलेका छन् ।

पहिरोको जोखिममा रहेका अन्य स्थानीयलाई अन्यत्र सार्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । सोहि ठाउँमा यसअघि २०५५ साल भदौमा पनि पहिरो खसेर ५ दर्जन घरमा क्षति पुगेको थियो ।

मौसम पूर्वानुमान माहाशाखाले आज पनि लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

वि.सं.२०७८ भदौ १३ आइतवार १४:१९ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...