back
CTIZAN AD

प्रहरी प्रतिवेदन प्रमाणपत्र प्रमाणीकरण अनलाइन प्रविधिबाट

वि.सं.२०७८ भदौ १३ आइतवार

708 

shares

१३ भदौ,काठमाडौँ । प्रहरी प्रतिवेदन प्रमाणपत्र प्रमाणीकरण अनलाइन प्रविधिबाट हुने भएको छ ।

कन्सुलर सेवा विभागले १३ गते आइतबार देखि लागु हुने गरी प्रहरी प्रतिवेदन प्रमाणपत्र प्रमाणीकरण पूर्णतया अनलाइन प्रविधिबाट गराउने भएको हो । विभागले एक विज्ञप्ती जारी गर्दै प्रहरी प्रतिवेदन प्रमाणपत्र प्रमाणीकरणका लागि अनलाइन आवेदन भर्नु पर्ने जनाएको छ ।

अनलाइनमा भरिएको फाराम स्वीकृत भए पछि अनलाइनमा राखिएको मोबाइल नम्बरमा फाराम स्वीकृत भएको जानकारी एस.एम.एस. मार्फत आउने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

राजस्व दाखिला गरेको भौचर प्रहरी प्रतिवेदन रङ्गीन सहित विहान १० बजे देखि २ बजेसम्म आफै वा आफैले अनलाइन फाराम भर्दा तोकिएको व्यक्ति आउनु पर्ने छ । विभागमा कागजात लिन आउदा नागरिकताको प्रमाणपत्र वा फोटो सहितको परिचय खुल्ने कागजातसहित आउनु पर्ने कन्सुलर सेवा विभागले जनाएको छ ।

थप जानकारीका लागि कन्सुलर सेवा विभागको वेवसाइट nepalconsular.gov.np   मा सम्पर्क गर्न सकिने छ ।

No description available.

 

वि.सं.२०७८ भदौ १३ आइतवार १८:२५ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...