back
CTIZAN AD

सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०७८ भदौ १५ मंगलवार

606 

shares

१५ भदौँ, काठमाडौँ । सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज (भदौ १५) गते अन्तिम दिन रहेको छ ।

फण्डले लाभांश वितरण प्रयोजनको लागि भदौ १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आज (भदौ १५ गते) सम्मका कायम इकाईधनीले मात्र उक्त लाभांश प्राप्त गर्ने छन ।

योजनाले आर्थिक वर्ष २०७७/७८ को लागि इकाई धनीहरुलाई ५०%  नगद लाभांश ९कर सहित० वितरण गर्ने घोषणा गरेको छ ।

वि.सं.२०७८ भदौ १५ मंगलवार ११:४८ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...