back
CTIZAN AD

सनराइज फर्स्ट म्युचुअल फण्डको मूल्य समायोजन

वि.सं.२०७८ भदौ १६ बुधवार

684 

shares

१६ भदौँ, काठमाडौँ । आज भदौ १६ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सनराइज फर्स्ट म्युचुअल फण्ड इकाईमूल्य समायोजन भएको छ । फण्डको प्रस्तावित ५० प्रतिशत नगद लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।

कोषको अन्तिम इकाईमूल्य १८ रूपैयाँ १३ पैसाका अन्तिम कारोबार भएको थियो । समायोजनपश्चात फण्डको इकाई मूल्य १३ रुपैयाँ १३ पैसा कायम भएको छ ।

वि.सं.२०७८ भदौ १६ बुधवार ११:३३ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...