back
CTIZAN AD

विद्यार्थीलाई भोट हाल्न सिकाइयो

वि.सं.२०७३ फागुन १३ शुक्रवार

864 

shares

१३ फागुन,मलेखु (धादिङ)। स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा भोट हाल्नका लागि नीलकण्ठ बहुमुखी क्याम्पसले विद्यार्थीलाई कक्षा कक्षामा गएर सिकाएको छ ।

मतदान गर्नका लागि विद्यार्थी आतुर भए पनि मतदान गर्न जानेनन् भने यसको परिणाम राम्रो नहुने भएकाले सबै विद्यार्थीलाई स्ववियु निर्वाचनमा राम्रोसँग मतदान गर्न सिकाइएको नीलकण्ठ क्याम्पसका प्राध्यापक मुरारी अधिकारीले बताउनुभयो ।

सात सय ७९ मतदाता रहेको नीलकण्ठ क्याम्पसमा फागुन १४ गते हुने निर्वाचनमा अनेरास्ववियु, नेवि सङ्घ, अखिल (क्रन्तिकारी) र नयाँ शक्ति विद्यार्थी युनियन चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

धादिङ जिल्लाका आठ क्याम्पसमा हुने स्ववियु चुनाव फागुन १४ गते तीनवटामा र फागुन १८ गते पाँचवटामा हुने मिति तय भएको छ ।

वि.सं.२०७३ फागुन १३ शुक्रवार ०३:०३ मा प्रकाशित

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा...