back
CTIZAN AD

सिद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशत बोनश शेयर नेप्सेमा सूचिकृत

वि.सं.२०७८ भदौ १७ बिहीवार

618 

shares

१७ भदौँ, काठमाडौँ । नेप्सेमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १२ प्रतिशत बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको १२ लाख कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीले जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनस शेयर सूचिकृत गराएको हो । उक्त बोनश शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

वि.सं.२०७८ भदौ १७ बिहीवार १६:४९ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...