back
CTIZAN AD

४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न आइएमई जनरल इन्स्योरेन्सले दियो र्बोडमा आवेदन

वि.सं.२०७८ भदौ १८ शुक्रवार

687 

shares

१८ भदौँ, काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद शेयर जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँ रहेको छ । १ बराबर ०.४ अनुपात अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ६२ करोड ६ लाख रुपैयाँ पुग्नेछ ।

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले बीमा समितिबाट स्वीकृत पाईसकेको छ । अब कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि हकप्रद शेयर निष्काशन गर्नेछ ।

वि.सं.२०७८ भदौ १८ शुक्रवार १६:३९ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...