back
CTIZAN AD

एमालेका अध्यक्ष केपी ओली अस्वस्थ

वि.सं.२०७८ भदौ १९ शनिवार

639 

shares

१९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

ओलीलाई सामान्य ज्वरो आएको र थकानका कारण उनी सहभागि हुने आजका कार्यक्रमहरु स्थगीत गरिएको बताइएको छ ।

ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईँले ओलीलाई केही समयदेखिको धपडीका कारण ज्वरो आएको हुनसक्ने बताए ।

नेकपा एमाले काठमाडौं महानगर कमिटीले महानगरस्तरीय बृहत् कार्यकर्ता भेलामा अस्वस्थताका कारण ओली सहभागी हुन नसक्ने बताइएको छ । उक्त कार्यक्रममा ओलीको सम्बोधन रहेको थियो ।

 

वि.सं.२०७८ भदौ १९ शनिवार १३:२९ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...