back
CTIZAN AD

नेप्सेमा दुई बैंकको ऋणपत्र सूचिकृत

वि.सं.२०७८ भदौ २२ मंगलवार

597 

shares

२२ भदौँ, काठमाडौँ । नेप्सेमा प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र सूचिकृत भएको छ ।

प्राइम कमर्सियल बैंकको ८ दशमलव ७५ प्राइम डिवेन्चर २०८५ ऋणपत्र नेप्सेमा सूचीकृत भएको हाे । प्राइम कमर्सियल बैंकको २४ लाख ४७ हजार ९६३ कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

त्यस्तै, सांग्रिला डेभलपमेण्ट बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा निष्काशन गरेको सांग्रिला डेभलपमेण्ट बैंक ऋणपत्र २०८७ नामक ऋणपत्र सूचीकृत भएको हो । कम्पनीको ७ लाख ५० हजार कित्ता ऋणपत्र नेप्सेमा सुचिकृत भएको हो ।

वि.सं.२०७८ भदौ २२ मंगलवार १२:५६ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...