back
CTIZAN AD

सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डको बुक क्लोज असोज १ गते

वि.सं.२०७८ भदौ २४ बिहीवार

660 

shares

२४ भदौँ, काठमाडौँ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले लाभांश प्रयोजनको लागि असोज १ गते बुकक्लोज गर्ने निर्णय गरेको छ ।

त्यस अनुसार भदौ ३१ गतेसम्म कायम इकाईधनीले मात्रै सानिमा इक्विटी फण्डको ३३ प्रतिशत र सानिमा लार्ज क्याप फण्डको ४ प्रतिशत लाभांश पाउनेछन् ।

यी दुबै फण्ड सानिमा बैंकद्धारा प्रवद्धित तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित छन् ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १२:२७ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...