back
CTIZAN AD

एमसीसी उपाध्यक्षको आगमनपछि सत्तारुढ दलका नेताहरु जुटे छलफलमा

वि.सं.२०७८ भदौ २४ बिहीवार

663 

shares

भदौ २४, काठमाडौं । सत्तारुढ चार दलका नेताहरु छलफलमा जुटेका छन् । एमसीसीकी उपाध्यक्ष फातिमा सुमार काठमाडौंमा छलफलमा व्यस्त भईरहेका बेला नेताहरु छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धनका अन्य नेताहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी छन् ।

बताइएअनुसार मन्त्रिपरिषद् विस्तार, एमसीसीलगायतका विषयमा नेताहरुबीच छलफल गर्ने कार्यक्रम छ । यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेता नेपाल र यादवबीच छुट्टा छुट्टै छलफल गरेका थिए ।

एमसीसीको पक्षमा समर्थन जुटाउन भन्दै काठमाडौं आएकी फातिमाले भेटघाटलाई अगाडि बढाईरहँदा नेताहरुको छलफललाई अर्थपूर्णं मानिएको छ । यसअघि गठबन्धनका नेताहरुबीच एमसीसीको बारेमा सहमति नभएको विषय बाहिरिएको थियो ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १६:३२ मा प्रकाशित

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको...

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई...

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

काठमाडौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक...

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

काठमाडौं। नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका...

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक । भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका...