back
CTIZAN AD

नेपाली सेनाद्वारा गैंडा शिकार गरेको आरोपमा एक जना पक्राउ

वि.सं.२०७८ भदौ २४ बिहीवार

882 

shares

२४ भदौ, काठमाडौँ । नेपाली सेनाले गैंडा शिकार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । नेपाली सेनाले विहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै गैंडा शिकार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको जनाएको हो ।

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षाका लागि खटिएको नेपाली सेनाको टोलीले विगतमा गैंडा मारी खाग विक्रि व्यवसायमा संलग्न रहेको आरोपमा बुधबार एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुगु जिल्ला, मुगुम कर्मारोग गाँउपालिका — ९ , रोमका नाङ्गी तामाङ लामा रहेका छन् । सेनाले विज्ञप्ती मार्फत लामालाई विहिबार नै चितवन राष्ट्रिय निकुञ्ज कार्यलयलाई सकुशल बुझाएको जनाएको छ ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १६:२५ मा प्रकाशित

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक । भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका...

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा  भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा । सरद्धकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल,...

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

चितवन । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...