back
CTIZAN AD

एमसीसी उपाध्यक्षलाई ओलीको जवाफ : सत्तापक्षले स्पष्ट गरेपछि मात्रै हामीले भन्छौं

वि.सं.२०७८ भदौ २४ बिहीवार

918 

shares

भदौ २४, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०की उपाध्यक्ष फतिमा सुमारलाई एमसीसी सम्झौताबारे सत्तारुढ पक्षले धारणा ल्याएपछि मात्रै आफुँहरुले धारणा राख्ने बताएका छन् । बिहीबार एमसीसी उपाध्यक्ष सुमार सम्झौताको बारेमा राखेको जिज्ञासामा उनले यस्तो बताएका हुन् ।

सरकारमा हुँदा आफुँहरुले एमसीसीबारे प्रष्ट धारणा राखेको भन्दै अहिले सत्तारुढको भूमिका मुख्य हुने कुरा सुमारलाई बताएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । ‘विगतमा हामी सरकारमा भएका बेला प्रयास गरेका हौं, केही साथीहरुको भूमिका कारण पारित गर्न सकिएन, अहिले हामी सरकारमा छैनौं’ ओलीको भनाइ उधृत गर्दै भट्टराईले भने ‘पहिले सरकारको धारणा आओस् ।’

हालसम्म सत्ता गठवन्धनले एमसीसीबारे कुनै पनि छलफल नगरेको भन्दै ओलीले सत्ता गठवन्धनसँग बहुमत भएकाले उनीहरुले छलफल नै नगरेकाले अहिले प्रष्ट हुन आवश्यक नभएको जवाफ दिएका थिए।

‘हामीले हतारिएर पोजिसन बनाउन आवश्यक छैन भनेर भनेका छौं। पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ अनि प्रतिपक्षले’, भट्टराईले भने।

वि.सं.२०७८ भदौ २४ बिहीवार १६:५८ मा प्रकाशित

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

काठमाडौँ । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना...

विपद्मा कलाकारको हातेमालो

विपद्मा कलाकारको हातेमालो

गण्डकी । केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक...

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका...

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको...

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई...

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

काठमाडौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...