back
CTIZAN AD

कुशल र रोहितको उत्कृष्ट ब्याटिङ्गमा अमेरिका विरुद्ध नेपालको शानदार जित

वि.सं.२०७८ भदौ २९ मंगलवार

597 

shares

२९ भदौँ, काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक श्रृखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गर्ने निणर्य गरेको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २३० रन बनाएको थियो । अमेरिकाका लागि मोनक पटेलले १०० रनको सतकीय पारी खेलेका थिए भने नेपालका लागि बलिङ्ग तर्फ विक्रम शोब, सन्दिप लामिछाने र शुशान भारीले सर्वाधिक २/२ विकेट लिएका थिए ।

अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि ब्याटिङ्गमा कुशल भुर्तेल सर्वाधिक ८४ रन बनाएर आउट भएका थिए भने रोहित कुमार पौडेल ६२ रन बनाएर नटआउट रहेका थिए । त्यसैगरी आशिफ शेख २३, ज्ञानेन्द्र मल्ल १७, कुशल मल्ल १ र विनेद भण्डारी ३७ रन बनाएर आउट भएका थिए । अमेरिकाका लागि बलिङ्गमा निसर्ग पटेलले सर्वाधिक २ विकेट लिएका थिए ।

वि.सं.२०७८ भदौ २९ मंगलवार ०३:५१ मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...