back
CTIZAN AD

मर्जरलाई अन्तिम स्वीकृती दिन घोडीघोडाले डाक्यो विशेष साधारण सभा

वि.सं.२०७८ भदौ २९ मंगलवार

543 

shares

२९ भदौँ, काठमाडौँ । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जरलाई अन्तिम स्वीकृती दिन विशेष साधारण सभा डाकेको छ । लघुवित्तले असोज १६ गते साधारण सभा डाकेको हो ।

सभाले घोडीघोडा लघुवित्त र यूनिक नेपाल लघुवित्त एक आपसमा गाभ्नेरगाभिने प्रस्तावलाई अन्तिम स्वीकृती दिनेछ । घोडीघोडा लघुवित्तले यूनिक नेपाल लघुवित्तलाई १:०.५० शेयर आदान प्रदान अनुपातमा प्राप्त गर्न लागेको हो ।

मर्जर प्रयोजनार्थ लघुवित्तको शेयर कारोबार २०७७ कात्तिक २३ गतेदेखि रोक्का रहेको छ । यस अनुसार सोभन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र सो सभामा भाग लिन पाउने छन ।

वि.सं.२०७८ भदौ २९ मंगलवार ०६:३९ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...