back
CTIZAN AD

कार्डस् एग्रिकल्चरले गर्यो बाढी पीडितलाई आर्थिक सहयोग

वि.सं.२०७८ भदौ २९ मंगलवार

789 

shares

२९ भदौ, काठमाडौं ।  कार्डस् एग्रिकल्चर इण्डष्ट्रिजको पहलमा नवलपरासीका बाढी पीडितलाई आर्थिक सहयोग गरेको छ ।

कम्पनीका सन्चालक समितिको छलफल पश्चात कार्डस् अन्तर्राष्ट्रिय बिभाग प्रमुख के वि हमालको नेतृत्वमा (राहत आर्थिक संकलन अभियान) समिति गठन गरि आर्थिक सहयोग गरिएको हो ।

कार्डस् अर्गनाइजेसन कतार, नवलपरासी सेवा समाज, नेप्लिज बर्दश रोमको विशेष पहलमा नेपालमा लगातार परेको बर्षाले मुख्यतः नवलपरासी जिल्लामा ठूलो धनजनको क्षति पुर्याएकोमा कार्डस् अन्तर्राष्ट्रिय अर्गनाइजेसन समन्वय समितिका महासचिव सजन लौडारीको सयोजकत्वमा आर्थिक संकलन अभियान सुरुवात गरेको बताइएको छ ।

No description available.

अन्य जिल्लाको तुलनामा नबलपरासीको रामग्राम नगरपालिका वार्ड नं ६ मा बढी क्षति भएको हुँदा उक्त क्षेत्रलाई मध्यनजर गरि रामजी लौडारीको संयोजकत्वमा सदस्यहरु शुदर्शन पहारी, राम प्रसाद पन्थी, ज्ञान बहादुर कार्की, शुशिला पौडेल, प्रतिमा कार्की र जित बाहादुर आलेको नेतृत्वमा तत्कालका लागि विभिन्न देशमा कार्यरत नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुबाट संकलन गरिएको उक्त १ लाख ६० हजार रुपैयाँ सहयोग गरिएको संस्थाले बताएको छ ।

No description available.

उक्त सहयोग रकम बर्दघाट नगरपालिका वडा नं १४ का ४ घर परिवार, रामग्राम वडा नं ६ का १९ घरपरिवार र सुनवल नगरपालिका वडा नं ४, १० र १२ का १५ घरपरिवारलाई जनही रु ३ हजारका दरले वितरण गरिएको बताइएको छ ।

No description available.

वि.सं.२०७८ भदौ २९ मंगलवार ०६:५१ मा प्रकाशित

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...