back
CTIZAN AD

एमालेको विरोधलाई वेवास्ता गर्दै संसद बैठक सञ्चालन, बहुमतका आधारमा गरियो विनियोजन विधेयक पारित

वि.सं.२०७८ भदौ २९ मंगलवार

669 

shares

भदौ २९, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधकै बीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको छ ।

बैठक शुरु हुने वित्तिकै अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफल अगाडि बढाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए । अर्थमन्त्रीको उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफलको लागि नाम टिपाउन सभामुखले आग्रह गरेका थिए । उक्त प्रस्तावमाथिको छलफलमा नेमकिपाका सांसद प्रेम सुवाल मात्रै सहभागी भए ।

सुवालले धारणा राखेसँगै सभामुखले उक्त विधेयकलाई निर्णयार्थ प्रस्तुत गरे र बहुमतले पारित भएको घोषणा गरे । विधेयक पारित भएसँगै सापकोटाले शोक प्रस्तावहरु पारित गर्दै बैठक स्थगित गरिदिएका छन् ।

प्रतिनिधि सभाको अर्को बैठक असोज ४ गतेका लागि बोलाइएको छ ।

हेर्नुहाेस् भिडियाेमा संसद बैठक

वि.सं.२०७८ भदौ २९ मंगलवार ०७:५७ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...