back
CTIZAN AD

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेप्सेमा सुचिकृत

वि.सं.२०७८ भदौ २९ मंगलवार

687 

shares

२९ भदौँ, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ८.५५ आरबीबीएल डिबेन्चर २०८३ नामको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भएको छ ।

नेप्से र बैंकबीच सोमवार धितोपत्र सूचिकरण सम्झौतामा भएको थियो । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेपाल स्टक एक्सचेन्जका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाँलले हस्ताक्षर गरेका थिए ।

बैंकले जेठ २८ गते देखि असार ८ गतेसम्म ६ वर्ष अवधि भएको २ अर्ब ५० करोड रुपैंया बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो ।

वि.सं.२०७८ भदौ २९ मंगलवार ०७:५६ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...