back
CTIZAN AD

कृषि विकास बैंकको ऋणपत्र बाँडफाँड

वि.सं.२०७८ भदौ २९ मंगलवार

597 

shares

२९ भदौँ, काठमाडौँ । कृषि विकास बैंकको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले १ हजार प्रति ऋणपत्र दरले ६० लाख कित्ता बराबरको ६ अर्बको ऋणपत्र बाँडफाँड गरेको हो ।

बैंकले भदौ ८ गते देखि भदौ २२ गतेसम्म संस्थागत लगानीकर्तालाई परिपत्र विधिबाट प्राप्त आवेदनहरु संचालक समितिले ३४ लाख २६ हजार ९७५ कित्ता ऋणपत्र भदौ २५ गते बाँडफाँड गरेको हो ।

ऋणपत्रको बाँडफाँड सम्बन्धी सूचना

वि.सं.२०७८ भदौ २९ मंगलवार ०७:०८ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...