back
CTIZAN AD

टेलिसेन्टर सुचारु नहुँदा सेवाग्राही मर्कामा

वि.सं.२०७३ फागुन १६ सोमवार

855 

shares

१६ फागुन,जाजरकोट । जिल्ला हुलाक कार्यालयमार्फत सञ्चालनमा ल्याइएको टेलिसेन्टर सेवा नारामै सीमित भएको छ ।

स्थापना कालदेखि नै टेलिसेन्टर सेवा विद्युत्को अभावमा प्रभावकारी नहुँदा सेवाग्राहीले सेवा नपाएको गुनासो गदै आएका थिए । सरकारले जिल्ला हुलाकमार्फत जिल्लावासीलाई इन्टरनेट, फोटोकपीलगायतका सेवा प्रवाह गर्ने भने पनि सबै काम नारामै सीमित भएको सेवाग्राहीले बताएका छन् ।

जिल्ला हुलाकमै सेवा दिन नसकेको अवस्थामा ग्रामीण क्षेत्र रहेका हुलाकमा कसरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने प्रश्न खडा भएको छ । भरपर्दो इन्टरनेट, विद्युत् र कम्प्युटर नहुँदा सेवा दिन नसकेको हुलाकको भनाइ छ ।

दैनिक सेवा लिन स्थानीय गए पनि खाली हात फर्कने गरेको पाइएको छ । त्यसैगरी हुलाक कार्यालयमा कर्मचारीको अभावमा काम गर्न निकै मुस्किल भएको छ ।

वि.सं.२०७३ फागुन १६ सोमवार ०६:११ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...