back
CTIZAN AD

अछाम पञ्चदेवल विनायककी गर्भवतीको हवाई उद्धार

वि.सं.२०७८ कात्तिक २३ मंगलवार

870 

shares

अछाम । प्रसूति गराउँँदा गम्भीर स्वास्थ्य समस्यामा परेकी अछामको पञ्चदेवल विनायक नगरपालिका–१ की मनसरा देवकोटाको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट उहाँको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तेस्रो पटकको प्रसूतिमा गम्भीर समस्या भएपछि विनायकबाट रेफर गरिएको बताइएको छ । हेलिकोप्टरमार्फत कोहलपुर शिक्षण अस्पतालमा प्रसूति सेवाका लागि लगिएको छ ।

फाइल तस्विर

वि.सं.२०७८ कात्तिक २३ मंगलवार १८:२२ मा प्रकाशित

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र...

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

दशरथचन्द(बैतडी) । महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका...

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

गोदावरी (कैलाली) । धनगढी उपमहानगरपालिका–११ सेहरी–जोकैया भएर बग्ने खोलामा मोटर...