back
CTIZAN AD

नेकपा (एकिकृत समाजवादी) को स्थायी कमिटीको बैठक बस्दै

वि.सं.२०७८ कात्तिक २६ शुक्रवार

738 

shares

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) को स्थायी कमिटीको बैठक आज बस्ने भएको छ ।

शनिवार र आइतवार आयोजित केन्द्रीय कमिटीको बैठकमा लगिने प्रस्तावबारे छलफलका लागि आज दिउँसो २ बजे स्थायी कमिटीको बैठक बोलाइएको हो ।

बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बताइएको उक्त बैठकमा विभिन्न पार्टीबाट एकिकृत समाजवादीमा प्रवेश गरेकाहरुलाई पार्टीमा दिइने स्थानका बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको बताइएको छ ।

वि.सं.२०७८ कात्तिक २६ शुक्रवार ०९:०३ मा प्रकाशित

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा दर्शकको बाढीः पहिलो दिनमै २९ हजार बढीले गरे अवलोकन

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा दर्शकको बाढीः पहिलो दिनमै २९ हजार बढीले गरे अवलोकन

काठमाडाैँ । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को भव्य उद्घाटन...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सुनसरी घटना : उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

सुनसरी घटना : उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

ललितपुर । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज र सिरहामा भएका दुःखद...

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...