काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा संचालन सम्बन्धी सूचना जारी गरेको छ ।
कार्यालयले बार्षिक परीक्षा प्रणाली अनुरुप २०७८ सालमा संचालन हुने कानून संकायतर्फ २ वर्षे एल एलएम दोस्रो वर्ष (२०७६) को आंशिक परीक्षा दिने परीक्षार्थीहरुको निम्नानुसार परीक्षा संचालन हुने भएको छ ।

यो पनि…

वि.सं.२०७८ मंसिर २ बिहीवार १२:४५ मा प्रकाशित
























