छ वर्षको उमेरदेखि सिंगो जीवन लोपोन्मुख अवस्थामा रहेको साँस्कृतिक नाच तथा बाद्यको गुरु मध्यपुरथिमी नगरपालिका ७ पाँचो निवासी श्रीगोपाल प्रजापतिलाई शनिबार शताव्दी पुरुष एवं सस्ंकृतकर्मी सत्यमोहन जोशीको हातबाट भव्य नागरिक अभिनन्दन गर्दै । तस्बिर: रमेश गिरी, भक्तपुर ।
वि.सं.२०७३ फागुन २२ आइतवार ०३:५२ मा प्रकाशित






























