back
CTIZAN AD

रामेछापका सबै पालिकामा बुद्धिजीवीको समिति गठन

वि.सं.२०७८ मंसिर २० सोमवार

735 

shares

मन्थली, रामेछाप । बागमती प्रदेशको रामेछाप जिल्लाका आठवटै पालिकामा बुद्धिजीवीहरुको समिति गठन भएको छ ।

नेपाल बुद्धिजीवी संगठन राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य शंकर खड्काको प्रमुख आतिथ्यता, संगठनको निर्वाचन आयोगका सदस्य योगलाल गौतमको विशिष्ठ आतिथ्यता तथा संगठकहरु रोकट बस्नेत, श्याम सुवेदी र भुमराज आलेमगरको उपस्थितिमा संगठनको जिल्ला समन्वय समिति एवं पालिकास्तरीय समितिहरु गठन भएको बताइएको छ ।

जिल्लास्तरीय भेलाले गोपाल श्रेष्ठको संयोजकत्वमा नेपाल बुद्धिजीवी संगठन रामेछाप जिल्ला समन्वय समिति निर्वाचित गरेको छ ।

प्राप्त समाचार अनुसार लिखु तामाकोशी गाउँपालिकामा संयोजक केदार तिमिल्सीना, सहसंयोजक राम बहादुर कार्की, सचिव शेखर पौडेल, कोषाध्यक्ष कृष्ण प्रसाद पौडेल र रेख बहादुर पौडेल लगायतका सदस्यहरु रहेको समिति गठन गरिएको छ ।

त्यस्तै गोकुलगंगा गाउँपालिकामा ओलक बहादुर सुनुवार संयोजक, जगत बहादुर आले सहसंयोजक, लेखनाथ रेग्मी सचिव, खड्ग बहादुर तामाङ सहसचिव तथा सदस्यहरुमा तोरण सुनुवार, दीपक खड्का, अन्जना भुजेल लगायतका रहेका छन् भने मन्थली नगरपालिकामा संयोजक छत्रविर श्रेष्ठ, सहसंयोजक चेत प्रसाद सुवेदी र सचिव नर्मदा सुवेदी लगायतका रहेका छन् ।

No description available.

यसैगरी रामेछाप नगरपालिकाको संयोजकमा कृष्ण भक्त श्रेष्ठ, सहसंयोजकमा यसमान घिसिङ र सचिवमा जय बहादुर बस्नेत लगायत रहेका छन् भने उमाकुण्ड गाउँपालिकामा संयोजक भिम बहादुर सुनार, सहसंयोजकमा दिपक बस्नेत (कुसुम), सचिवमा अनिल वस्नेत, कोषाध्यक्षमा मुना बस्नेत र सदस्यहरुमा लाक्पा शेर्पा, रंजित सुनुवार र पदम बहादुर श्रेष्ठ लगायत रहेका छन् ।

यसैगरी सुनापति गाउँपालिकाको संयोजकमा मुक्तिनाथ श्रेष्ठ, सहसंयोजकमा ङण प्रसाद उपाध्याय, सचिवमा शिवराम ढुंगाना, कोषाध्यक्षमा राजेन्द्र घिमीरे र सदस्यमा प्रेमा लामा, लातम दोर्जे वंजन, पूर्ण बहादुर मोक्तान, काजीमान मोक्तान, इश्वर श्रेष्ठ, गणेश प्रसाद उृपाध्याय र कमला शर्मा लगायतका रहेका छन् भने दोरम्बा शैलुङ गाउँपालिकामा संयोजक वीरेन्द्र विक्रम लामा, सहसंयोजकमा रघुलाल तामाङ, सचिवमा मुकुन्द पाठक, कोषाध्यक्षमा ईश्वरी तिवारी र सदस्यहरुमा तीलक श्रेष्ठ, कृष्णहरि श्रेष्ठ, दोलाम मोक्तान, यमकुमार योंजन, रेशम लामा र रामलाल कंडेल लगायत रहेका छन् ।

यस्तो छ जिल्ला समन्वय समिति
गोपाल श्रेष्ठ (सुनापति) को संयोजकत्वमा बनेको जिल्ला समन्वय समितिमा केदार तिमिल्सीना (सहसंयोजक), चिनिमाया तामाङ (सचिव), भीम सुनुवार (कोषाध्यक्ष) तथा सदस्यहरुमा आङ निमा शेर्पा, राम बहादुर कार्की, देवी बहादुर बस्नेत, अनिल बस्नेत, छत्रविर श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, यसमान घिसिङ, जय बहादुर बस्नेत, मुक्ति नारायण श्रेष्ठ, वीरेन्द्र विक्रम लामा, मुकुन्द पाठक, चेत प्रसाद सुवेदी, दामु प्रसाद ढुंगेल तथा शंकर खड्का, योगलाल गौतम, रोकट बस्नेत, भूमीराज आले र पासाङ लामा लगायत पदेन सदस्यहरु रहेका छन् ।

त्यसैगरी खाँडादेवी गाउँपालिकाको भेला शिघ्र गरिने पनि सो संगठनले जनाएको छ ।

 

वि.सं.२०७८ मंसिर २० सोमवार ११:०३ मा प्रकाशित

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १०...

पैतालिस सार्वजनिक संस्थानमध्ये अधिकांश कमजोर

पैतालिस सार्वजनिक संस्थानमध्ये अधिकांश कमजोर

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा...

सामसङ नेपालको अपग्रेड टु ग्यालेक्सी अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज,बोनस र सजिलो इएमइ सुविधा !

सामसङ नेपालको अपग्रेड टु ग्यालेक्सी अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज,बोनस र सजिलो इएमइ सुविधा !

काठमाडौँ । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष “अपग्रेड टु...

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

काठमाडौँ । दक्षिण एसियाका आठ मुलुकमध्ये सबैभन्दा बढी वनक्षेत्र भुटानमा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...