back
CTIZAN AD

नेपाली जनप्रगतिशील मंच हङकङको अध्यक्षमा दुर्गा बहादुर गुरुङ

वि.सं.२०७८ मंसिर २० सोमवार

771 

shares

हङकङ । नेकपा माओवादी केन्द्रको विदेश विभाग अन्र्तगत नेपाली जनप्रगतीशिल मञ्च हङकङको तेश्रो अधिवेशन सम्पन्न भएको छ ।

डिसेम्बर ५ का दिन सम्पन्न अधिवेशनले दुर्गा ब. गुरुङ ‘मिलन’को अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो ।

May be an image of 5 people, people standing and people sitting

११ सचिवालय सहितको ४१ कार्यसमिति चयन गरिएको उक्त कार्यसमितिको उपाध्यक्षद्धयमा आषिश सुवेदी, नरेन्द्र केरुङ, सचिवमा हरिन्द्र तमु ‘हरि’, सहसचिव तथा प्रवक्तामा किन्दर राई, कोषाध्यक्षमा अर्जुन राना मगर, सहकोषाध्यक्षमा सुरेश शर्मा रहेका छन् ।

त्यसैगरी सचिवालय सदस्यहरुमा मन प्रसाद गुरुङ, रबिन नाल्बो, निर लिम्बु र प्रताप कोयु राई रहेका छन् ।

May be an image of 10 people, people sitting and people standing

वि.सं.२०७८ मंसिर २० सोमवार १२:१६ मा प्रकाशित

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई देशको विकास,...

सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य

सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको नेतृत्व...

हिमालमा परेको असर न्यूनीकरणको विषय प्राथमिकतामा

हिमालमा परेको असर न्यूनीकरणको विषय प्राथमिकतामा

काठमाडौँ । नेपाली कांग्रेसले हिमालमा परेको असर न्यूनीकरणको खोजीदेखि समग्र...

इजरायल-हिजबुल्लाह संघर्षमा इजरायली सैनिकको मृत्यु, सीमा क्षेत्रमा तनाव बढ्दै

इजरायल-हिजबुल्लाह संघर्षमा इजरायली सैनिकको मृत्यु, सीमा क्षेत्रमा तनाव बढ्दै

इजरायल  । इजरायली सेनाले बिहीबार जनाएको अनुसार लेबनान सीमाना नजिक...

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

काठमाडौँ । सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइयोग्य क्षेत्रफल...

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १०...