back
CTIZAN AD

कांग्रेसको प्रदेश २ को अधिबेशन केन्द्रीय महाधिबेशनपछि हुने

वि.सं.२०७८ मंसिर २० सोमवार

690 

shares

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ को अधिबेशन १४ औं केन्द्रीय महाधिबेशन पछि गरिने भएको छ ।

गत शनिवार सातै प्रदेशमध्ये ६ प्रदेशको अधिबेशन सम्पन्न भएर सभापति निर्वाचित भइसकेको अवस्थामा प्रदेश २ को अधिबेशन भने हुन सकेको थिएन । तर, बिहीवार नै उद्घाटन गरिएको प्रदेश अधिबेशन अब भने महाधिबेशन पछि धकेलिने भएको छ ।

प्रदेश २ का केही जिल्लाका अधिबेशन विवादका कारण रोकिएपछि १४ औं केन्द्रीय महाधिबेशनपछि प्रदेश अधिबेशन गरिने जनाइएको छ ।

प्रदेश २ का लौही, महोत्तरी र वारामा क्षेत्रिय अधिबेशन हुन नसकेको हो । यता केन्द्रीय महाधिबेशन संघारमा आइसकेको र प्रदेश २ को जनकपुरमा विवाह पन्चमी महोत्सब सुरु भइसकेकोले प्रदेश २ को निर्वाचन गर्र्नका लागि समय नपुग्ने प्रदेश २ निर्वाचन समितिका एक सदस्यले जानकारी दिएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिबेशन यहि मंसिर २४ देखि २७ गतेसम्म हुने भएको छ ।

वि.सं.२०७८ मंसिर २० सोमवार १४:०८ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...