back
CTIZAN AD

को-को छन् त नेपाली कांग्रेसको १४ औं महाधिबेशनका लागि गठित स्वास्थ्य समितिमा ?

वि.सं.२०७८ मंसिर २० सोमवार

663 

shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिशेनका लागि मोहन बहादुर बस्नेतको नेतृत्वमा गठित स्वास्थ्य समितिले पूर्णता पाएको छ ।

पार्टीका केन्द्रीय सदस्य बस्नेतको संयोजकत्वमा गठित ‘१४ औं महाधिबेशन स्वास्थ्य समिति’ लाई पूर्णता दिइएको हो ।

जसको सदस्यमा केन्द्रीय सदस्यहरु देवेन्द्रराज कँडेल, मंगलप्रसाद थारु, विष्णुविक्रम थापा, डा. टि.एन. योगी र सदस्यहरु डा. लोचन कार्की,डा. बद्री रिजाल, डा. मुक्तिराम श्रेष्ठ, डा. अञ्जनीकुमार झा,डा. केदारनरसिंह के.सी., डा. भुपेन्द्रकुमार बस्नेत, श्री सुरेन्द्र देउवा, डा. मनबहादुर के.सी., डा. शिव श्रेष्ठ, डा. अनिल कार्की, रामजी घिमिरे, धनप्रसाद पौडेल,जानकी के.सी.रामचन्द्र अधिकारी, रमिला चौलागाई, रामजी पन्त (मुकेश),श्री पासाङ्ग नुर्वु शेर्पा, मसिना खड्का भण्डारी,कृष्णबहादुर तामाङ (समीर), राजीवजंग बस्नेत, रोशनी के.सी. र डा. दिपेन्द्र पराजुली रहेको सचिव प्रेम केसीले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिबेशन यहि मंसिर २४ देखि २७ गतेसम्म हुँदैछ ।

पाहुना स्वागत तथा व्यवस्थापन समितिमा प्रकाशसरण महत
१४ औ महाधिबेशनमा आउने पाहुनाको स्वागत तथा व्यवस्थापन समितिकोृ संयोजकमा प्रकाशसरण महत चयन भएका छन् ।

जसको सदस्यमा केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, अम्बिका बस्नेत,मिन विश्वकर्मा, चिनकाजी श्रेष्ठ, डा. डिला संग्रौलाआमन्त्रित केन्द्रीय सदस्यहरु बालकृष्ण पाण्डे र आनन्द (गोरख) विष्ट, सांसद दिव्यमणि राजभण्डारी, संविधान सभा सदस्य राजीव बिक्रम शाह,डा. प्रभु बुढाथोकी, पूर्व राजदूत डा. दिनेश भट्टराई, सुशील नाहटा, दिपक महत याङ्किला शेर्पा, आङ्छिरिङ शेर्पा र रामशरण थपलिया रहेका छन् ।

 

वि.सं.२०७८ मंसिर २० सोमवार १५:०१ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...