back
CTIZAN AD

यी हुन् गण्डकी प्रदेशका कोरोना संक्रमित शून्य रहेका सात जिल्ला

वि.सं.२०७८ मंसिर २० सोमवार

669 

shares

काठमाडौं । गण्डकी प्रदेशका सात प्रदेशमा सोमबार कोरोना संक्रमितको संख्या शून्य देखिएको छ ।

प्रदेशको मनाङ, मुस्ताङ, म्याग्दी, पर्बत, गोरखा, लमजुङ, तनहुँ र स्याङजामा सोमबार कोरोनाबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या शून्य देखिएको छ ।

त्यसैगरी आज प्रदेशका तीन जिल्लामा ३८ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये सबैभन्दा बढी कास्कीमा १५ जना, बाग्लुङमा १४ जना र नवलपरासीपूर्वमा ९ जना संक्रमित थपिएका छन् ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार ३७ पुगेको छ भने ती मध्ये निको हुनेको संख्या ८६ हजार ४३४ रहेको छ । प्रदेशमा हलसम्म १४२१ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

त्यस्तै प्रदेशमा हाल १८२ जना सक्रिय संक्रमित रहेका छन् ती मध्ये १४३ जना होम आइसोलेशनमा र अन्य विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार गराइरहेका छन् ।

प्रदेशमा पछिल्लो २४ घण्टामा २३१ वटा कोरोनाको नमुना परीक्षण गरिएको छ । जसमा ३८ जनामा संक्रमण पुष्टि भएको छ भने ९ जना निको भएका छन् । प्रदेशमा हालसम्म ३ लाख ५२ हजार ८२२ वटा कोरोनाको नमुना परीक्षण गरिएको छ ।

May be an image of text that says 'प्रदेश सरकार जनसंख्या मन्त्रालय फोन: ०६१ ५२०३९०, ሂ२००६૬ पत्रसंख्या चलानी २०७६।०७९ र्देशनालय अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या पगेको गत घन्टामा गण्डकी प्रदेशका विभिन्न ल्याबहरुमा गरिएको पी.सी.आर/एण्टीजेन परिक्षणमा गण्डकी प्रदेशमा भएका याँ ३ે८ जना संक्रमितहरुको संख्यात्मक विवरण बमोजिम रहेको छ| जिल्ला मुस्ताड मनाड महिला o पुरुष जम्मा पर्बत मृत्यु कैफियत लमजुड तनहूँ १० ११ बाग्लुड स्याडजा नवलपरासी जम्मा ९ ૧४ १५ पि.सि. प्रदेश भएका सम्बन्धित स्वास्थ्य प्राप्त जना प्रयोगशाला, पोखरा: एण्ड डायग्नोस्टिकप्रा. अस्पताल, भरतपुर अस्पताल, चितवन जना अस्पताल, बाग्लुड:- (मिति: २०७८/०८/२० साझ बजे) नवरांजशर्मा संयोजक स्वास्थय निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्र (PHEOC) गण्डकी प्रदेश'

वि.सं.२०७८ मंसिर २० सोमवार १६:२९ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...