back
CTIZAN AD

यी हुन् नेकपा माओवादी केन्द्र स्याङ्जाका ११ पालिकाका नयाँ नेतृत्वहरु

वि.सं.२०७८ मंसिर २० सोमवार

684 

shares

स्याङजा । नेकपा माओवादी केन्द्रको गत शनिवार सम्पन्न पालिका स्तरीय अधिबेशनले स्याङ्जा जिल्लाका ११ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
जसमा गल्याङ् नगरपालिकाको अध्यक्षमा लोकेन्द्र थापा, उपाध्यक्षहरुमा चित्र राना, रुद्र पाण्डे, दुर्गा थापा, सचिवमा गिताराम ढकाल, सहसचिवमा हुमकला न्यौपाने, कोषाध्यक्षमा हेमा कुमारी थापा लगायत ६५ सदस्सीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

त्यस्तै चापाकोट नगरपालिकाको अध्यक्षमा रुकविर बिक, उपाध्यक्षहरुमा सुजीन्द्र सेन, शुकमाया नेपाली, कृष्ण पंगेनी, सचिवमा विनोद खनाल, सहसचिवमा नेत्र कुमारी भट्टराई, कोषाध्यक्षमा नइन्द्र खाँण लगायत ५१ सदस्सीय कार्यसमिति चयन गरिएको छ भने कालिगण्डकी गाँउपालिकाको अध्यक्षमा ज्ञानु भट्टराई, उपाध्यक्षमा आशिष कुमार न्यौपाने, सचिवमा देबेन्द्र कुमार सुनार रसाइली लगायत २९ सदस्सीय कार्यसमिति चयन गरिएको बताइएको छ ।

त्यस्तै वालिङ् नगरपालिकाको अध्यक्षमा रमेश अर्याल, उपाध्यक्षहरुमा चेत ब . गुरुङ्ग र लक्ष्मी राना, सचिवमा छविलाल डुम्रे, सहसचिवमा भगवति पराजुली, कोषाध्यक्षमा भक्त बहादुर गोतामे लगायत ५५ सदस्सीय कार्यसमित चयन गरिएको छ भने भिरकोट नगरपालिकाको अध्यक्षमा मिन प्रसाद कोइराला, उपाध्यक्षहरुमा रेखा बसेल, कमल खत्री, जाकीर हुसेन मिया, सचिवमा रमेश ढुङ्गाना, सहसचिवमा दिपक कार्की, कोषाध्यक्षमा मन्जरी बसेल लगायत २९ सदस्सीय कार्यसमिति चयन गरिएको छ ।

त्यसैगरी विरुवा गाउँ पालिकाको अध्यक्षमा तिल ब. गुरुङ चयन भएका छने भने उपाध्यक्षहरुमा पहल सिंङ् बिक, भोज ब. थापा, ओम ब. थापा, सचिवमा सागर थापा, सहसचिवमा अर्जुन न्यौपाने, कोषाध्यक्षमा दुर्गा देवी शर्मा लगायत ५१ सदस्सीय कार्यसमिति चयन गरिएको छ भने हरिनास गाँउपालिकाको अध्यक्षमा नारायण सिंङ थापा, उपाध्यक्षहरुमा रेवती थापा, मिठू लम्साल, हिमालध्वज थापा, सचिवमा जुद्ध वहादुर थापा, सहसचिवमा नन्द वहाहुर वि. क, कोषाध्यक्षमा कोष ब. थापा लगायत ५१ सदस्सीय कार्यसमिति चयन गरिएको छ ।

मन बहादुर थापाको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति चयन गरिएको पुतली बजार नगरपालिकाको उपाध्यक्षहरुमा सरस्वती शर्मा, हिमलाल गौतम, मित्रवन्धु पौडेल, सचिवमा जीवन थापा, सहसचिवमा दिपेश कुमाल, कोषाध्यक्षमा ओम प्र . अर्याललगायत रहेका छन् भने डिल बहादुर क्षेत्रीको अध्यक्षतामा चयन गरिएको अर्जुन चौपारी गाउँपालिकामा ३५ सदस्यीय कार्यसमितिको उपाध्यक्षहरुमा महेन्द्र लामीछाने, शुष्मा नेपाली, हुमनाथ देवकोटा, सचिवमा ओम प्र.ढकाल, सहसचिवमा हिमलाल पौडेल, कोषाध्यक्षमा पदम ब के.सीलगायत रहेका छन् ।

त्यस्तै आंधीखोला गाउँपालिकाको अध्यक्षमा नगेन्द्र पौडेल, उपाध्यक्षहरुमा गिरधारी पोख्रेल, कल्पना कार्की, अम्बीका ढकाल, सचिवमा विष्णु पोख्रेल, सहसचिवमा मदन नेपाली, कोषाध्यक्षमा टंक गुरुङ लगायत २९ सदस्सीय कार्यसमिति चयन गरिएको छ भने फेदीखोला गाउँपालिकाको अध्यक्षमा बल बहादुर गोदार, उपाध्यक्षहरुमा शिव कुमार गौतम, जगदिश लामीछाने, जस ब. गुरुङ, सचिवमा गुरुदत्त पौडेल, सहसचिवमा प्रेम के सी, कोषाध्यक्षमा गोमा देवी खत्री लगायत ३१ सदस्सीय नयाँ कार्यसमिती चयन गरिएको हो ।

वि.सं.२०७८ मंसिर २० सोमवार २०:११ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...