back
CTIZAN AD

कांग्रेसद्धारा महाधिबेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजिनक (सूचीसहित)

वि.सं.२०७८ मंसिर २२ बुधवार

744 

shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं केन्द्रीयमहाधिबेशनका लागि विभिन्न जिल्लाबाट भाग लिने ४ हजार ३१९ जना महाधिबेशन प्रतिनिधिहरुको नामावली सार्वजनिक गरेको हो ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बुधवार महाधिबेशनमा सहभागी हुने प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।

यस्तो छ नामावली

वि.सं.२०७८ मंसिर २२ बुधवार ११:४१ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...