back
CTIZAN AD

अटो मोबाइल्स एसोसियसनको अध्यक्षमा थापा विजयी

वि.सं.२०७८ मंसिर २४ शुक्रवार

576 

shares

काठमाडौं । अटो मोबाइल्स एसोसियसन (नाडा) को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् ।

थापाले आफ्ना प्रतिश्प्रधी करण चौधरीलाई ६६ मतले पछि पार्दै नाडाको आगामी कार्यकालको नेतृत्वमा निर्वाचित भएका हुन् ।

बिहीवार सम्पन्न नाडाको १४ औं वार्षिक साधारणसभासँगै भएको निर्वाचनमा थापाले १४१३ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् भने चौधरीले १३४७ मत प्राप्त गरेर पराजित भएका छन् ।

थापा हिमालय अर्गनाइजेशनका अध्यक्ष तथा फोर्स मोटरको नेपालमा आधिकारीक विक्रेत हुन् भने चौधरी सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् ।

वि.सं.२०७८ मंसिर २४ शुक्रवार १०:४१ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...