back
CTIZAN AD

देशैभरी ह्वात्तै बढ्यो चिसो, आज काठमाडौंमा यो वर्षकै चिसो

वि.सं.२०७८ मंसिर २७ सोमवार

957 

shares

काठमाडौं । उपत्यकामा आज यो वर्षकै चिसो महसुस गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम् तापक्रम ४ं.३ डिग्री सेल्सियस मापन गरिएको छ । साथै आज काठमाडौंको अधिकतम् तापक्रम १९.३ मापन गरिएको छ ।

महाशाखाले पछिल्ला केहीदिनयता देशैभरी चिसो ह्वात्तै बढेकाले आवस्यक सतकर्ता अपनाउन समेत अनुरोध गरेको छ ।

त्यसैगरी आज सबैभन्दा बढी चिसो जुम्लामा महसुस गरिएको छ । जुम्लाको तापक्रम आज माइनस ४.६ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम १४.९ मापन गरिएको छ ।

त्यसैगरी डडेल्धुराको पनि न्यूनतम् तापक्रम ३.६ मापन गरिएको छ भने अधिकतम १४.८ मापन गरिएको छ ।

आज यी प्रदेशमा हल्का हिमपातको सम्भवना
महाशाखाका अनुसार आज दिउँसो सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति पनि सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वि.सं.२०७८ मंसिर २७ सोमवार ०९:५४ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...