२७ मंसिर, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लुम्बिनी विकास बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
नेप्सेले लुम्बिनी विकास बैंकको १३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात संस्थाको शेयरमूल्य ४२९ रुपैयाँ ६५ पैसा कायम भएको छ । कम्पनीको आइतबार अन्तिम कारोबार ४८५ रुपैयाँ ५० पैसामा पैसा भएको थियो ।
वि.सं.२०७८ मंसिर २७ सोमवार १०:२७ मा प्रकाशित


























