back
CTIZAN AD

गुडविल फाइनान्सको लाभांश घोषणा, बोनस कति ?

वि.सं.२०७८ मंसिर २७ सोमवार

600 

shares

२७ मंसिर, काठमाडौँ । गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

फाइनान्सले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको ९.१ प्रतिशत बोनस सेयर र ३.९ प्रतिशत नगद लाभांश कर सहित गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

वि.सं.२०७८ मंसिर २७ सोमवार १०:४५ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...