back
CTIZAN AD

नेप्सेमा लाग्यो सर्किट ब्रेक, ४० मिनेटको लागि कारोबार बन्द

वि.सं.२०७८ मंसिर २८ मंगलवार

612 

shares

२८ मंसिर, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सर्किट ब्रेक लागेको छ । नेप्से सूचक ५ प्रतिशत अर्थात ११४.२५ अंकले बढेपछि नेप्सेमा सर्किट ब्रेक लागेको हो ।

सूचक ५ प्रतिशतले बढेसंगै ४० मिनेटको लागि कारोबार स्थगित भएको छ ।

वि.सं.२०७८ मंसिर २८ मंगलवार १२:५० मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...