back

मोर्चाका १३ कार्यकर्ता पक्राउ

वि.सं.२०७३ फागुन २४ मंगलवार

201 

shares
RBB AD
NTC AD

२४ फागुन,लहान । बजार बन्द गराउँदै हिँड्ने क्रममा प्रहरीले आज बिहान लहानका विभिन्न स्थानबाट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका १३ कार्यकर्ता पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादव, मोर्चाका नेता कृष्णबहादुर यादव, राजु गुप्ता, प्रयागलाल यादव, रामनाथ पण्डितलगायत छन् । रासस

वि.सं.२०७३ फागुन २४ मंगलवार ०८:२३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ सङ्क्रामक तर कम घातक

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ सङ्क्रामक तर कम घातक

काठमाडौँ । नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट...

गाउँपालिकाद्वारा उद्यमीलाई बीउ पुँजी प्रदान

गाउँपालिकाद्वारा उद्यमीलाई बीउ पुँजी प्रदान

पर्वत । पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र लघु तथा घरेलु उद्यम...

आजदेखि धुलिखेल-खावा खण्ड बन्द

आजदेखि धुलिखेल-खावा खण्ड बन्द

धुलिखेल (काभ्रेपलाञ्चोक) । अरनिका राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि...

सदनको गतिरोध अन्त्यका लागि कार्यदलमा सहमति जुटाउन प्रयास

सदनको गतिरोध अन्त्यका लागि कार्यदलमा सहमति जुटाउन प्रयास

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनमा जारी गतिरोध अन्त्य गर्न...

दूध र तरकारीमा आत्मनिर्भर बन्यो गाउँपालिका

दूध र तरकारीमा आत्मनिर्भर बन्यो गाउँपालिका

पर्वत । बिहादी गाउँपालिकाले पछिल्लो समयमा कृषि क्षेत्रमा प्रतिफल दिने...

ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व सङ्कलनसमा वृद्धि

ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व सङ्कलनसमा वृद्धि

ढोरपाटन (बागलुङ) । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटक...