back
CTIZAN AD

गठबन्धनको बैठकमा किन गएनन् माधव नेपाल ?

वि.सं.२०७८ पुस ४ आइतवार

720 

shares

काठमाडौं । सर्वदलीय बैठकका एजेण्डाबारे छलफल गर्न बोलाइएको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अनुपस्थित भएका छन् । ढिलो गरि सुरु भएको बैठकमा उनी अनुपस्थित भएका हुन् ।

बालुवाटारमा आएका नेपाल बैठक ढिलो गरि सुरु हुने भएपछि फर्किएका थिए । नेपाल अर्को बैठकका लागि फर्किएको बुझिएको छ ।

दिउँसो २ बजेका लागि तय गरिएको बैठक प्रधानमन्त्री शेरबहादुर देउवा आउन ढिलाइ गरेपछि बैठक सुरु हुन ढिलाई भएको थियो ।

बालुवाटारमा जारी बैठक प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायत उपस्थित छन् ।

वि.सं.२०७८ पुस ४ आइतवार १६:१६ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...