काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यको मत गणना जारी रहेको छ ।
पार्टी कार्यालय सानेपामा गरिएको मतगणनामा हालसम्म २९९३ मत गणना गरिएको छ । जसमा शसांक कोइरालाले २४४४ मत ल्याएर अगाडि रहेका छन् ।
त्यस्तै दोस्रोमा एनपि साउद १८९६, तेस्रोमा बालकृष्ण खाँड १८५१, चौथोमा रमेश लेखक १७८२ र पाँचौमा उदय शमशेर राणाले १८०८ मत ल्याएका छन् ।
यस्तो छ सूची


कांग्रेस केन्द्रीय सदस्यको मतगणना जारी, हेर्नुहोस् कस्ले कति मत ल्याए त ? (सूचीसहित)
वि.सं.२०७८ पुस ४ आइतवार १६:०२ मा प्रकाशित




























