back
CTIZAN AD

कांग्रेस केन्द्रीय सदस्यको मतगणना जारी, हेर्नुहोस् कस्ले कति मत ल्याए त ? (सूचीसहित)

वि.सं.२०७८ पुस ४ आइतवार

843 

shares

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि गत सोमबार भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

यसअघि १ सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री, महिला, जनजाति र दलित कलस्टरबाट उम्मेदवारी दिएका उम्मेदवारको को मत परिणाम आइसकेको छ ।

त्यसैगरी शनिवार पार्टी कार्यालय सानेपामा गरिएको खुला केन्द्रीय सदस्यका लागि खसेको मत गणनाको परिणाम पनि अन्तिम चरणमा पुगिसकेको छ । ३५ खुला केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा ९९ जनाले उम्मेदवारी दिएका थिए ।

शनिवार गरिएको २३९३ मत गणना अनुसार अत्यधिक मत ल्याउने पहिलो नम्बरमा डा. शसांक कोइराला परेका छन् । उनले १९७१ मत प्राप्त गरेर अगाडि रहेका छन् भने दोस्रो नम्बरमा एनपी साउद १५०७ र तेस्रो नम्बरमा रमेश लेखकले १४५२ मत प्राप्त गरेका छन् ।

त्यस्तै उदय शमशेर राणाले १४४५, शंकर भण्डारी १४३७, ज्ञानेन्द्र बहादुर कार्की १४२३, रामहरि खतिवडा १३९५, अर्जुन नरसिंह केसी १३८३, गोपालमान श्रेष्ठ १३३२, जिपछिरीङ्ग लामा १३१२, जितजंङ्ग बस्नेत १२८३, नैनसिंह महर १२८३, रामशरण महत १२८१, गोविन्द भट्टराई १२७७, सुनिलबहादुर थापा १२४६, बल बहादुर केसी १२३३, दिलेन्द्र प्रसाद बडु १२३१, मोहन बहादुर बस्नेत १२०२, दिपक गिरी ११७४, सुरेन्द्रराज पाण्डे ११५१, कुन्दनराज काफ्ले ११४३ र पद्यमनारायण चौधरीले ११३७ मत प्राप्त गरेका छन् ।

निर्वाचन समितिले बाँकी मत आज बिहानबाट गरेर केही समयमै नतिजा समर्वजिनक गर्ने जनाएको छ ।

हेर्नुहोस् अन्यमा कस्ले कति मत ल्याए त ?
No photo description available.

 

वि.सं.२०७८ पुस ४ आइतवार ०९:२१ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...