back
CTIZAN AD

देशैभरी बढ्दैछ चिसो, आज काठमाडौंको तापक्रम ३ डिग्री, जुम्लाको माइनस ६

वि.सं.२०७८ पुस ५ सोमवार

687 

shares

काठमाडौं । देशैभरी चिसो बढ्ने क्रम जारी रहेको छ । आज सबैभन्दा बढी चिसो जुम्लामा रहेको छ । जुम्लाको तापक्रम आज माइनस ६.२ डिग्री मापन गरिएको छ भने अधिकतम १४.४ रहेको छ ।

त्यसैगरी काठमाडौंको न्यूनतम तापक्रम ३.२ रहेको छ भने अधिकतम् १७.४ मापन गरिएको छ ।

त्यस्तै आज विराटनगर न्यूनतम तापक्रम ३ डिग्री रहेको छ भने अधिकतम् १९.२ र ताप्लेजुङको न्यूनतम् तापक्रम ३ डिग्री र अधिकतम् तापक्रम १५.८ मापन गरिएको छ ।

तराईका भू–भागमा हुसु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

 

 

वि.सं.२०७८ पुस ५ सोमवार १०:२९ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...