back
CTIZAN AD

माओवादी केन्द्रको महाधिवेशनः टोली प्रमुखद्धारा दस्तावेजमाथिको निष्कर्ष सुनाउने क्रम जारी

वि.सं.२०७८ पुस १५ बिहीवार

561 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनको बन्दशत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक दस्तावेजमाथि गरिएको छलफलको निष्कर्ष सुनाउने क्रम जारी छ ।

अध्यक्ष प्रचण्डले सोमबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि मंगलवारदेखि २५ समुहका प्रमुखले छलफलको निष्कर्ष सुनाउने क्रम जारी रहेको छ ।

मंगलवार सल्लाहकार समूहका प्रमुख रामनारायण बिडारी, प्रदेश नं. २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश नं. १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्बाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गरेका थिए ।

त्यसैगरी आज बिहान ११ बजेदेखि सुरु भएको बन्द सत्रमा बाँकी रहेका समूहले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरिरहेका छन् । समूहगत छलफलको निष्कर्ष प्रस्तुतपछि पार्टीको नयाँ नेतृत्व चयनका  लागि निर्वाचनको तालिका सार्वजनिक गरिने निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार निर्वाचन आयोग निर्वाचन गराउनका लागि तयारी अवस्थामा रहेको छ ।

माओवादी महाधिवेशन : विधान मस्यौदामाथि यस्ता छन् सुझाब

वि.सं.२०७८ पुस १५ बिहीवार १२:०७ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...